बुधबार, बैशाख १२, २०८१

मन्त्रिपरिषद् बैठक :सर्वोच्चको मुख्य रजिष्ट्रारमा सुवेदी

काठमाडौ आषाढ २२,  मन्त्रिपरिषद्को सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेका आज बसेको बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई pm-office-11012017102857-600x0सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गर्नुको अलावा नेपाल सरकार र मित्रराष्ट्र चीन सरकारबीच ‘फिल्ड अफ रजिष्ट्रेशन एण्ड मार्केट इन्टिटिज’ विषयक समझदारीपत्रमा हस्ताक्षरका लागि उद्योग सचिवलाई अख्तियारी प्रदान गरेको छ ।