बिहिबार, बैशाख १३, २०८१

भूकम्पको धक्का महसुुस

काठमाडौ आषाढ ३१ , शनिबार  राति  राति १० बजेर २० मिनेटमा गोरखा, धादिङ र दैलेखको भवानी गाउँलाइ केन्द्रविन्दु बनाउँदै दुईवटा भूकम्पको धक्का Captureमहसुुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार दैलेखमा शनिबार राति १० बजेर २० मिनेटमा ४ म्याग्निच्यूडको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै  शनिबारै राति गोरखा र धादिङको सिमानालाई केन्द्रविन्दु बनाएर परकम्प गएको छ ।शनिवार राति ९ बजरे ३२ मिनेटमा गोरखा र धादिङको सिमानालाई केन्द्रविन्दु बनाएर ३ दशमलव ८ म्याग्निच्यूडको परकम्प गएको जनाउँदै राष्ट्रिय भूकम्प मापन केन्द्रले  भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको जनाएको छ ।