बिहिबार, बैशाख १३, २०८१

मतदाता नामावलीमा नाम दर्ताको लागि लामवद्ध मतदाताहरु

काठमाडौं श्रावण ८, निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोजनार्थ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेको आव्हान IMG_20170723_123239IMG_20170723_130329IMG_20170723_130146IMG_20170723_130048अनुरुप जिल्ला निर्वाचन कार्यालयमा काठमाडौंमा फोटो खिचाउँन लामवद्ध मतदाताहरु ।

जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता आगामी निर्वाचनको मिति घोषणा नभएसम्म हुनेछन् भने स्थानीय तहमा भने यही श्रावण ३२ गतेसम्म मात्र सञ्चालन हुने आयोगले जनाएको छ । रोजगारी वा पढाइका सिलसिलामा आफू रहेको जिल्ला निर्वाचन कार्यालयबाट स्थायी ठेगाना रहने गरी मतदाता नामावली दर्ता गराउन सक्ने आयोगले गरेको व्यवस्था अनुरुप नामावली दर्ताको लागि प्रत्येक दिन घुइचो लाग्ने गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।