बुधबार, बैशाख ५, २०८१

प्लास्टिकको चामल विक्री गर्ने शेरचन पक्राउ

काठमाडौ आषाढ २८,  प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक ब्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन pakrauप्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनसुसार शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको खबर आजको नागरिक दैनिकमा प्रकाशित रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु