बिहिबार, बैशाख ६, २०८१

प्रमको प्रेस संयोजकमा परियार नियुक्त

  काठमाडौ आषाढ २६,   आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियारलाइ नियुक्त गर्ने निर्णय गरेको छ Capture।  परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहनुको अलावा अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता समेत रहनु भएको छ ।  खोज पत्रकारिताको विषयमा बेलायतको ‘थम्सन फाउण्डेसनबाट अन्तर्राष्ट्रिय पुरस्कार समेत यसअघि, परियारले समय साप्ताहिक लगायतका पत्रिकामा समेत काम गरिसक्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु