शुक्रबार, बैशाख १४, २०८१

पेस्तोल र गोलीसहित भण्डारी पक्राउ

काठमाडौं आषाढ २७,महानगरीय  प्रहरी प्रभाग गोंगबुले बसुन्धारास्थित चिया पसलबाट एकथान कटुवा पेस्तोल र सोको तीन राउन्ड गोलीसहित सुरेश pakrauभण्डारीलाई एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय भण्डारीलाई सोमबार चिया पसलमा शंकास्पद गतिवीढी गर्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।