शुक्रबार, बैशाख ७, २०८१

पूर्व राजा शाह नियमित स्वास्थ्य चेकजाँचका लागि नर्भिकमा

काठमाडौं श्रावण ४, पूर्व राजा ज्ञानेन्द्र शाहलाइ नियमित स्वास्थ्य चेकजाँचका लागि राजधानस्थित थापाथलीस्थित नर्भिक अस्पताल पुग्नु भएको छ ।  पूर्वराजा 20150722_anup_1शाहको नियमित स्वास्थ्य परीक्षण  एनजीओग्राफीको क्रममा मुटुको धमनीमा केही समस्या देखिएको भएपनि आत्तिनु पर्ने कुनै कारण नभएको उहाँको चेकजाँचमा संल्गन चिकित्सकलाइ उदृत गर्दै उहाँ निकट स्रोतले जनाएको छ ।  नर्भिक अस्पतालमा अहिले भिड लाग्न थालेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु