शनिबार, बैशाख ८, २०८१

नेकपा सयुक्त प्रम देउवा नेतृत्वको सरकारमा सहभागी हुँदै

काठमाडौं आषाढ २०, नेकपा सयुक्तको आज बसेको पोलिट्ब्युरो बैठकले काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा आफ्नो प्रतिनिधी 19692577_1587644851260397_628380765_nपठाउँने निर्ण गरेको छ ।  नेकपा सयुक्तले व्यवस्थापिका संसदमा सप्तरीबाट समानुपातिक सासंद रहनु भएकी सासंद मिथिला चौधरीलाई पठाउने निर्णय गरेको नेता पदम राज जोशीले जानकारी दिनु भएको छ । संसदमा नेकपा संयुक्तको ३ सिट रहेको छ ।