मङ्लबार, बैशाख ११, २०८१

ट्राफिक प्रहरी महाशाखा प्रमुखमा खनाल

काठमाडौं श्रावण १०,  महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सर्वेन्द्र खनाल आएका छन् । यसअघिका महाशाखा Captureप्रमुखको जिम्मेवारी सम्हाल्दै आएका प्रहरी नायव महानिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरीको कारबाहीलाइ चुस्त बनाउँन नसकेको भन्दै डीआइजी लामालाई हटाएर खनाललाई प्रस्तुत जिम्मेवारी दिइएको हो ।  प्रहरी मुख्यालले ११ डीआईजी बढुवा सूचीको पहिलो नम्बरमा परेका प्रहरी वरिष्ठ उपरीक्षक खनाललाई मंगलबार नै हाजिर हुने गरी महाशाखा पठाएका हो ।

यसैवीच नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक पुष्कर कार्कीलाई दिइएको छ । यसअघिका प्रहरी प्रवक्ताको जिम्मेवारी सर्वेन्द्र खनालले सम्हाल्दै आएका थिए ।