बिहिबार, चैत्र १५, २०८०

छोरीको विहेको कुराकानी नमिल्दा एकै परिवारका चार जनाले गरे आत्महत्या

  बनेपा श्रावण ६ , बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा छोरीको विहेको विषयमा कुराकानी नमिल्दा एकै परिवारका चार सदस्य क्रमस ६५ poisionवर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रहेको जनाउँदै प्रहरीले प्रारम्भिक अनुसँनधानको क्रममा उनीहरुले विष सेवन गरी आत्महत्या गरेका बुबा, आमा, छोरा र छोरीआत्महत्या गरेको पाइएको र घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।