शुक्रबार, बैशाख ७, २०८१

चौतारा सडकखण्डमा बस दुर्घटना, ५ वर्षीया बालिका मृत्यु, ४१ घाइते

काठमाडौं आषाढ १८, चौतारा नगरपालिका सडकखण्डमा आज बिहान काठमाडौँतर्फ जाँदै गरेको बा२ख २७०२ नंको यात्रुबसले विपरीत दिशाबाट आएको ACCIDENT_logoबा६४प ३०२६ नंको मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भइ भएको बस दुर्घटनामा ५ वर्षीया बालिका सुजाता नेपालीको को मृत्यु हुनको साथै ४१ जना यात्रु घाइते भएका छन् ।

घाइते ४१ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाउँदै मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुसमेत घाइते भएको प्रहरीले जनाएको छ  ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु