बुधबार, बैशाख ५, २०८१

केन्द्रमा रहने मन्त्रालयको सङ्ख्या निर्धारण गर्न आग्रह

काठमाडौ आषाढ १७, अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवालाइ समितिले तयार पारेको पछिल्लो Kashiraj-Dahalप्रतिवेदन बुझाएको छ ।

प्रशासनिक पुनःसंरचना समिति कार्यान्वयन उपसमितिका अध्यक्ष काशीराज दाहाल नेतृत्वको प्रतिनीधीमण्डलले प्रतिवेदन बुझाउँने क्रममा प्रम देउवालाइ राजनीतिक सहमतिका साथ केन्द्रमा रहने मन्त्रालयको सङ्ख्या निर्धारण गर्न आग्रह गरेको अध्यक्ष काशीराज दाहाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै प्रम देउवाले कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको जनाउ दिनु भएको समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु