शुक्रबार, बैशाख १४, २०८१

काठमाडौमा विद्युत् कटौती हुने

unnamedकाठमाडौ श्रावण १३ , नेपाल विधुत प्राधिकरणले नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्ने क्रममा काठमाडौको बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नु पर्ने भएको प्राधिकरणले जनाएको छ ।