बुधबार, बैशाख १२, २०८१

आज बिहानै ५.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौ आषाढ १८,  आज बिहान ओखलढुंगालाई केन्द्रबिन्दु बनाएर ५,१ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ७ बजेर ४३ मिनेटको समयमा बरुणेश्वर Captureनजिकै केन्द्रबिन्दू बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्प मापन केन्द्रका अनुसार आजको परकम्प दुई वर्ष अघि गोरखालाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्पकै निरन्तरता भएको जनाउँदै भूकम्पको धक्का पूर्वका धेरै ठाउँमा महसुस गरिएको जनाइएको छ ।