शुक्रबार, बैशाख ७, २०८१

आजदेखि देशका ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन गरिदै

काठमाडौं श्रावण १,  निर्वाचन आयोगले आजदेखि देशका ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन सुरु गर्दैछ । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका Pressrelease20740326लागि नयाँ १८ वर्ष पुगेका बालिग र छुटेकालाई मध्यनजर गर्दै आयोगले मतदाता नामावली संकलन गर्न लागेको आयोगले जनाएको छ ।

यसअघि आयोगले सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराएपनि यसपटक भने न नागरिकता जारी भएको जिल्लामै मतदाता फाराम भर्नुपर्ने जनाउँदै आज देखि १ गते देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन गर्ने जनाएको छ ।

यसअघि प्रकाशित नामावलीमा नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यहि अवधिमा सच्चाउन सकिने व्यवस्था आयोगद्दारा जारी  विज्ञप्तिमा  उल्लेख गरिएको छ । गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु