बिहिबार, असार २३, २०७९

९४ प्रहरी निरीक्षकको डिएसपीमा बढुवा (सूची सहित )

DSP-Promotion-2074-04-02-1 DSP-Promotion-2074-04-02-2 DSP-Promotion-2074-04-02-3 DSP-Promotion-2074-04-02-4 DSP-Promotion-2074-04-02-5काठमाडौं श्रावण २, नेपाल प्रहरीका ९४ जना ईन्सपेक्टरहरुलाई डिएसपीमा बढुवा सिफारिस भएका छन । सोमबार बसेको बढुवा समितिको वैठकले उनिहरुलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । आज बढुवा सिफारिस हुने प्रहरी निरीक्षहरुमा नवराज मल्ल्, दिल बहादुर मल्ल नरेन्द्र कुवर दिलिप राज झा लगायत ९४ जना रहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु