बुधबार, मंसिर १५, २०७८

५ लाख घुस लिने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौ श्रावण १,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभाग मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, कोहलपुरका anup_20160320_98अनुसन्धान अधिकृत र कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ
आयोगका अनुसार अनुसन्धान अधिकृत भीमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीले कर निर्धारणको क्रममा सेवाग्राहीसँगरु ५ लाख ७० हजार घुस केही दिन पहिले पक्राउ गरेको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु