बुधबार, असार २२, २०७९

३३ बर्षीय बाबुले गरे १४ बर्षकी छोरीलाई बलात्कार

Captureकाठमाडौं श्रावण १२ , बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।  गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौका पारेर उनले छोरीलाई बलात्कार गरेको अवर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु