बुधबार, मंसिर १५, २०७८

२५ एसपीको एसएसपीमा बढुवा (सूची सहित )

SSP-Sifarish-Suchi-2074-03-31-1काठमाडौं श्रावण १, शनिबार मध्य राती अर्थात आषाढ ३१ गते नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा भएका छन । नेपाल प्रहरीको एसपीबाट एसएसपीमा बढुवा हुनेमा शैलेष थापा क्षेत्री, निरज शाही, प्रध्युम्न कार्की, हरी पाल, बिरेन्द्र श्रेष्ठ, लोकेन्द्र मल्ल, घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कडेल, बिश्वराज पोखरेल, प्रकाशजङ्ग कार्की, वसन्त कुमार पन्त, संजयराज शर्मा, ईश्वरबाबू कार्की, दिलिप कुमार चौधरी, राजेश कुमार लालकर्ण, देव बहादुर बोहरा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्त कुमार लामा, दिवेश लोहनी, शौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार र रविन्द्र धानुक रहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु