बिहिबार, अशोज २०, २०७९

सरकारले बोर्डर आउट पोष्ट स्थापना गर्ने

काठमाडौं आषाढ २६, गृहमन्त्री जनार्दन शर्माले सीमा स्तम्भको संरक्षणका लागि थप बोर्डर आउट पोष्ट (बीओपी)स्थापना गर्ने कार्य भइरहेको बताएका छन् । india-nepal-bihar-borderव्यवस्थापिका संसदमा विनियोजन विधेयक–२०७४ बारे गृह मन्त्रालयसँग सम्बन्धित विषयहरुमा जवाफ दिँदै गृहमन्त्री शर्माले सो कुरा बताएका हुन् । ।

राजधानी दैनिकमा प्रकाशित प्रस्तुत समाचारमा उल्लेख भएअनुसार सशस्त्र प्रहरीको स्थायी र अस्थायी गरी ८९ स्थानमा बोर्डर आउट पोष्ट स्थापना भइसकेको बताउँदै गृहमन्त्री शर्माले भने, ‘अहिले सिमानामा ९ हजार ३७७ जनशक्ति परिचालन गरिएको छ, थप बोर्डर आउट पोष्ट स्थापना गर्ने कार्य भइरहेको र सिमामा नियमित गस्ती तथा अनुगमन भइरहेको उल्लेख गर्दै गृहमन्त्री शर्माले भने, ‘दुवै देशका सर्भे–नापी विभागले संयुक्त टोली बनाई विगत तीन वर्षदेखि सीमा क्षेत्रमा कार्य गरिरहेका छन्, जोर नम्बरका सिमा स्तम्भ भारतीय पक्षले, बिजोर नम्बरका सिमा स्तम्भ नेपाल पक्षबाट मर्मत गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ ।’

Dashain
Dashain1
Dashain2

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु