सोमवार, असार २०, २०७९

श्रीमतीको हत्या गर्ने चेम्जोङ पक्राउ

काठमाडौं आषाढ ३०,  श्रीमान् श्रीमतीवीचको विवादका कारण श्रीमतीलाइ खुकुरी र लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पाँचथरको गाउँपालिकाका ४२ hatya-2वर्षीय नेत्र चेम्जोङलाइ प्रहरी पक्राउ गरेको छ ।

चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको बिहीबार बजारबाट घर फकर्ने क्रममा जाने क्रममा बाटोमा हत्या गरेको र बाटोमा हिँडिरहेका स्थानीयवासीले लास देखेर इलाका प्रहरी चौकी, राँकेमा खबर गरेपछि खटिएको टोलीले हत्या आरोपी चेम्जोङलाई पक्राउ गरेको प्राप्त समाचरामा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु