बिहिबार, मंसिर २३, २०७८

प्रम देउवाको भारत भ्रमणको मिति छिट्टै तय हुने : उपप्रम महरा

काठमाडौं आषाढ २१ , व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा बोल्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको Captureमिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने जानकारी दिनु भएको छ । बैठकलालइ सम्बोधन गर्दै उपप्रम महराले आफ्नो भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाउ सहित यस्तो जानकारी दिनु भएको हो ।

त्यस्तै उहाँले आफ्नो भ्रमणको उपलब्धी जानकारी गराउँदै बैठकमा भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल हुनुको अलावा नेपालमा हुने बिमस्टेकको बैठक लागयतका विषयमा छलफल भएको बताउँनु भएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु