सोमवार, असार २०, २०७९

टाउको नभएको बच्चा जन्मियो

काठमाडौं श्रावण ६, रुकुमको स्यालापाखामा टाउको नभएको बच्चा जन्मिएको छ । सिस्ने गाउँपालिका ८ को स्यालपाखा स्वास्त्य चौमा सिस्ने गाउँपालिका ८ की Captureसुशीला रावलले टाउको नभएकी छोरीको जन्म दिएकी हुन् । बत्ता जन्मेलगत्तै मृत्यु भएको थियो । २२ बर्षीया रवलको गत बर्ष पनि यस्तै बच्चाको जन्म भएको खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु