शुक्रबार, असार १७, २०७९

ज्ञानोदयमा खुला रक्तदान

20170722_105431काठमाडौं श्रावण ७ ,  ज्ञानोदय पूर्व विधार्थी समाज नेपाल स्थापना कालको चौथो प्रवेस गरेको अवसरमा आज वृहत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मुलुकमा बढ्दो रक्तभावको समस्यालाइ समेत दृष्टिगत गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्वयमं सेवी ७५ जना रक्तदाताले रक्तदान गर्नु भएको समाजका सचिव राम महर्जन द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु