काठमाडौं श्रावण ७ , ज्ञानोदय पूर्व विधार्थी समाज नेपाल स्थापना कालको चौथो प्रवेस गरेको अवसरमा आज वृहत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मुलुकमा बढ्दो रक्तभावको समस्यालाइ समेत दृष्टिगत गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्वयमं सेवी ७५ जना रक्तदाताले रक्तदान गर्नु भएको समाजका सचिव राम महर्जन द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ज्ञानोदयमा खुला रक्तदान
