बुधबार, मंसिर १५, २०७८

गीतकार शिवाकोटीको ‘कुलकुल बजारमा

Captureकाठमाडौं आषाढ २६,  गीतकार गोविन्दराज शिवाकाटीले आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो जारमा ल्याएको छ । कृष्ण भट्टराइको एकल स्वर रहेको प्रस्तुत एल्बममा ‘आज फेरि….र ‘तिमीलाई नदेख्दा… बोलका गीत समेटिएका छन् । ती गीतमा गीतहरुको सगीत वरिष्ठ संगीतकार शंकर थापा, धनु ग्याङमी र अर्जुन पोखरेलले सगीत दिएका छन् ।  यस्तै कुलकुल बोलको म्युजिक भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् । एल्बम र म्युजिक भिडियो डस म्युजिकले बजारमा ल्याएको हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु