मङ्लबार, असार २१, २०७९

काठमाडौमा विद्युत् कटौती हुने

unnamedकाठमाडौ श्रावण १३ , नेपाल विधुत प्राधिकरणले नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्ने क्रममा काठमाडौको बालाजु, स्वयम्भू, कलंकीलगायत क्षेत्रमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नु पर्ने भएको प्राधिकरणले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु