बुधबार, असार २२, २०७९

एमालेले जनप्रतिनिधिलाइ दुई दिवसीय अभिमुखीकरण दिने

काठमाडौं श्रावण ३, नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले यसअघि सम्पन्न स्थायी समितिको बैठकको निर्णय अनुरुप पहिलो र दोस्रो चरणको स्थानीय तह 20139851_1442453479145651_2788972640513846066_nनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूका दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

एकाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्य सहित यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको जारी  विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा  अभिमूखीकरण कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वका बारेमा प्रशिक्षण  दिइनुको  अलावा अभिमूखीकरण   प्रदेश नम्बर १ मा श्रावण २३ र २४, प्रदेश नम्बर ३ मा श्रावण २७ र २८, प्रदेश नम्बर ४ मा श्रावण २७ र २८, प्रदेश नम्बर ५ मा श्रावण १० र ११ गते, प्रदेश नम्बर ६ मा श्रावण २९ र ३० गते र प्रदेश नम्बर ७ मा श्रावण ७ र ८ गते अभियमूखीकण कार्यक्रम आयोजना गरिने उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु