बिहिबार, बैशाख ६, २०८१

ASEE परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं आषाढ २, परीक्षा नियन्त्रण कार्यालयलय भक्तपुरले माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार यस वर्षको एसईई परीक्षामा सहभागी ४ लाख ६२ हजार १३६ जना  मध्ये नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।  ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले परीक्षामा संलग्न सबै उत्तीर्ण भएको पनिकाले जनाएको छ ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.np मा हेर्न सकिनेछ । त्यस्तै नतिजा हेर्नका लागि टेलिफोनबाट १६०० मा डायल गर्न सकिने छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031