शनिबार, बैशाख ८, २०८१

रिसको झोकमा श्रीमतीको प्रहार, श्रीमानको हत्या

म्याग्दी आषाढ १५ घटना हेर्दा सामन्य लाग्ने तर दुखदायि अर्थात श्रीमती हातबाट श्रीमान को मृत्यु भएको अर्थात हत्या भएको अभियोगमा प्रहरी ीमतीलाए पक्राउ गरिएको छ ।

Murderrप्राप्त घटना विवरण अनुसार म्याग्दी मालिका गाउँको देवीस्थान जुग्जामा घरायसी विवाद सहित सिरको झोकामा श्रीमती तारादेवी घर्तीले साबेल प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमानको टाउकामा सावेलले हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल प्रहरीले जनाएको छ ।