शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिको तलव १ लाख ५२ हजार

काठमाडौ आषाढ ६ , राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि 10b96234cf6bffbf61a8589a006319d2सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ ।

राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख भएको खवर आजको नेपाल समाचारपत्रमा प्रकाशित रहेको छ ।