शुक्रबार, चैत्र १६, २०८०

बाबुरामले भने- नियमित योग गरौं, स्वस्थ र सुखी रहौं

19388458_1070819896388853_657216976833109394_o 19390519_1070820129722163_6694078872443581800_o 19400628_1070819916388851_4781234327452422260_o 19441687_1070820436388799_2532104036342993431_oकाठमाडौ आषाढ ७,  आज जुन २१, अर्थात विश्व योग दिवस । योग दिवसको अवसरमा उपलक्ष्मा नेपालमा पनि बिभिन्न संघ संथाले योग गरेर मनाएका छन् । यसै क्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले सामाजिक सञ्जाल फेसबुक एकाउण्ट मार्फत सबैमा सुस्वास्थ्य, सुख र शान्तिको कामना गर्दै योग गर्दै गरेका आफ्ना तस्बिरहरु सार्बजनिक गरेका छन ।