शुक्रबार, चैत्र १६, २०८०

बन्यो तीनदलीय सहमति, मंगलवारबाट संसद बैठक सुचारु हुँने

काठमाडौं ज्येष्ठ २२,  व्यवस्थापिका संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित माओवादी केन्द्र र नेपाली काँग्रेसका शीर्ष नेताहरुवीच सभामुख ओनसरी घर्तिको समन्वयमा बसेको बैठकले संसदको गतिरोध अन्त्य गर्ने सहमति कायम गरेको छ ।

तीनदल वीच आज सम्पन्न बैठक पछि अवरुद्ध हुँदै आएको व्यवस्थापिका संसदको बैठक भोलीबाट सुचारु हुनुको अलावा मुलुकले ४० औ प्रधानमन्त्री समेत पाउँने भएको छ ।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल,  एमालेका नेता झलनाथ खलाल, सुवास नेम्वाङ, माओवादी केन्द्रका अध्यक्ष प्रम प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ लगायतको उ पस्थिति रहेको थियो ।