बिहिबार, बैशाख १३, २०८१

पहिरोका कारण प्रसारणलाइनमा क्षति, मर्मत संभारका कारण विद्युत् कटौती हुनसक्ने :प्राधिकरण

काठमाडौ आषाढ १६ , नेपाल विद्युत प्राधिकरणले मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको दुईओटा टावरमा पहिरोले क्षति पुर्‍याएकाले मर्मत संभार Captureकार्य जारी रहेका कारण १६ देखि १८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती हुनसक्ने ज���ाएको छ ।
धादिङको कृष्णभीरनजिक पहिरोले दुईओटा टावरमा क्षति पुर्‍याउँदा करिब ९० मेगावाट विद्युत् आपूर्तिमा कमी हुने जनाउँदै प्राधिकरणले विद्युत कटौती आलोपालो हुने जनाएको छ ।