शनिबार, बैशाख ८, २०८१

निर्वाचन अनुगमन तथा परिचालन समिति गठन

काठमाडौ आषाढ ५, नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचन अनुगमन तथा परिचालन गर्न समिति गठन गरेको छ । केन्द्रीय सदस्य डा congressप्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन तथा परिचालन समितिमा नवीन्द्रराज जोशी, दीलबहादुर घर्ती, अम्बिका बस्नेतलगायत सदस्य रहेका छन ।

समितिलाइ स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचनको अनुगमन गरी उम्मेदवारलाई पार्टीका तर्फबाट आवश्यक निर्देशन दिने कार्यादेश दिईएको छ ।