शुक्रबार, बैशाख ७, २०८१

निर्वाचनलाइ दृष्टिगत गर्दै मुग्लिन सडकखण्ड सोमबारबाट खुला

काठमाडौं आषाढ १२, १४ आषाढमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि नारायणगढ–मुग्लिन सडकखण्ड सोमबारबाट खुला गरिने भएको छ । निर्वाचनलाइ दृष्टिगत गर्दै मतदानका लागि जाने मतदातालाइ निर्वाचनमा भाग लिन जान सहज होस भन्दै मुग्लिन सडकखण्ड खुला गरेको हो । चैत १४ गतेबाट Captureदिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो ।

त्यस्तै सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको थियो । त्यसमाथि पनि नारायणगढ–मुग्लिन सडकखण्डमा गत शुक्रवार र आइतवार खसेका पहिरोका कारण यातायात पूर्णरुपमा अवरुद्ध हुनुको अलावा मानविय क्षति समेत भएको थियो ।

तथापी वर्षासँगै बढ्दो पहिरो खस्ने अवस्थालाइ दृष्टिगत गर्दै उद्धारका लागि आवश्यक उपकरण र जनशक्तिलाइ तयारी अवस्थामा राख्दै निर्वाचनलाई केन्द्रित गरेर केही दिन दिउँसो र राति दुबै समय सडक सुचारु गर्ने निर्ण गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031