शुक्रबार, बैशाख ७, २०८१

निर्वाचनको दिन बर्षाको सम्भावना रहेको मौसमविदको पूर्वानूमान

काठमाडौ आषाढ १३,  बुधवार हुने प्रदेश न १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने निर्वाचनको क्रममा सबै क्षेत्रमा मनसुन सक्रिय हुने rain-in-patnaमौसम विभागको पूर्वानूमान रहेको खवर आजको नागरिक दैनिकमा प्रकाशित रहेको छ ।

बुधवार पूर्वी र मध्यभागमा दिनभरजसो मनसुन सक्रिय हुने विभागको पूर्वानुमान सहित मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी बर्षाको सम्भावना रहेनुको अलावा तदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको मौसमविदले जनाएका छन् । तीन वटै प्रदेशका मतदाताले बर्षाको सामना गर्नुपर्ने मौसमविदको ठहर छ । यसबाट जोगिन मतदाताले  छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031