शुक्रबार, बैशाख ७, २०८१

नारायणगढ–मुग्लिन सडकमा फेरि गयो पहिरो

  काठमाडौ आषाढ ११,  ११ घण्टाको निरन्तर प्रयास पछि शनिबार पहिरो खसेरअवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको केहिसमय पछि पुन अवरुद्ध भएको छ ।  आज अपराह्न ३ बजे पुनः पहिरो खसेपछि सो सडकखण्ड अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।

Captureप्रहरीका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको र आज खसेको पहिरो शुक्रबार खसेको भन्दा पनि ठूलो रहेको बताईएको छ ।

यसैवीच रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेकाले नारायणगढ–मुग्लिन सडकमा रातको समयमा आवागमन रोक्ने तयारी गर्दै गर्दा अपरान्ह खसेको पहिरोबाठ त्यस्तो कुनै मानवीय क्षति नभएपनि त्यस क्षेत्रमा रातभर सडकमा लाममा बसेका यात्रु अत्तालिने र पहिरोको उच्च जोखिमका कारण रातिको समयमा सवारी आवागमन रोक्ने तयारी गरिएको बताईएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031