शुक्रबार, चैत्र १६, २०८०

जग्गा बेचेर कर्मचारीलाई स्वेच्छिक अवकाश

काठमाडौ आषाढ १४,  निरन्तर घाटा बेहोरिरहेको सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले साढे दुई सय भन्दा बढी कर्मचारीलाई अवकाश दिएको छ ।bfd5ccb91819a8260d22c4903401c5fb_L  कम्पनी स्वामित्वमा काठमाडौं, टेकुमा रहेको करिब ५० रोपनी जग्गा बेचेर कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको हो । अवकाश लिएका कर्मचारीलाई आषाढ १५ बाट रकम दिइने बताइएको छ । कर्मचारीलाई एकमुष्ठ एक करोड ६६ करोड रुपैयाँ बाँड्ने कम्पनीले जनाएको छ ।

कर्मचारीले तह अनुसार न्यूनतम १५ लाखदेखि अधिकतम ७० लाख रुपैयाँसम्म बुझ्छ भएको आजाको नागरिक दैनिकमा समाचार प्रकाशित रहेको
छ । न् ।