शुक्रबार, बैशाख ७, २०८१

चितवनमा वृहत खुला रक्तदान

 IMG_0268[1] IMG_0335[1]काठमाडौं आषाढ ३,  चितवन जिल्लामा देखिएको व्यापक रगत अभावका कारण बिरामीले भोग्नु परको असहजतालाई महसुस गर्दै विवेकशील नेपाली दल आगामी दिनमा अन्य संघसंस्था तथा आम नागरिकसँगको सहकार्यमा वृहत खुलारक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
भरतपुर ९ स्थित मिलन चोकमा आयोजित उक्त कार्यक्रममा उक्त कार्यक्रममा ४५ जना रक्तदाताले रक्तदान गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा रक्तदान कार्यक्रम साप्ताहिक रुपमा आयोजना गरिने जनाउँदै आगामी साता रत्ननगर टाँडीमा गरिने विवेकशील नेपाली दलले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031