मङ्लबार, बैशाख ११, २०८१

उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

काठमाडौं ज्येष्ठ २८, निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।  दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन आचारसंहिताविपरीत हुनेतर्फ आयोगले Captureसम्बन्धित दल र उम्मेदवारको ध्यानाकर्ष पनि गरेको छ, यो खबर आजको अन्नपुर्ण पोष्टमा प्रकाशित रहेको छ ।

प्रकाशित खवरमा दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन आचारसंहिताविपरीत हुनेतर्फ आयोगले सम्बन्धित दल र उम्मेदवारको ध्यानाकर्ष पनि गरेको छ, यो खबर आजको काठमाडौं २८ जेठ । निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको उल्लेख गरिएको छ ।