शनिबार, बैशाख ८, २०८१

उपप्रम महरा दुइ दिने भारत भ्रमणमा जाने

काठमाडौ आषाढ १६, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा दुइ दिने भारत भ्रमणमा जानु हुने भएको Captureछ ।  उपप्रम तथा पराष्ट्रमन्त्री महराले आषाढ १८ देखि २० गतेसम्म गर्नु हुँने भारत भ्रमणको क्रममा भारतीय समकक्षीसँग भेटी द्विपक्षीय हितका बारेमा विचारको आदानप्रदान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।