मङ्लबार, बैशाख ११, २०८१

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ

काठमाडौ ज्येष्ठ १९,  आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाए कर Captureनिर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा लाई पक्राउ गरेको हो ।  महानिर्देशक शमाले कर फछ्र्यौट आयोगका मार्फत विभिन्न व्यापारीलाई कर छुट दिएको भन्दै आयोगमा दर्जनौ उजुरी पक्राउ गरेको जनाउँदै थप अनुसन्धानपछि मात्रै सबै विवरण सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

यसैवीच आयोगले जिल्ला प्रशासन कार्यालय, नाबालक परिचयपत्र शाखामा कार्यरत नासु गोविन्द पुडासैनी र सेवानिवृत्त नासु मुक्तिनाथ दवाडीविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।  आरोपितद्वयलाई आयोग टोलीले सेवाग्राहीसँग नाबालक परिचयपत्र बनाउने प्रयोजनका लागि रु २६ हजार घुस लिँदालिँदै गरेको भनी पक्राउ गरेको थियो ।