शुक्रबार, चैत्र १६, २०८०

आज प्रदेश नम्बर १, ५ र ७ का उम्मेदवारहरुलाइ चुनाव चिह्न वितरण गरिदै

काठमाडौ आषाढ ६ , निर्वाचन आयोगले आगामी आषढ १४ गते स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश नम्बर १, ५ र ७ मा निर्वाचनमा उम्मेदवारको downloadमनोनयन गरेका उम्मेदवाहरुको अन्तिम नामावलीको प्रकाशन तथा चुनाव चिह्न आज वितरण गर्ने भएको छ ।
निर्वाचन आयोगले सम्बन्धित केन्द्रहरुमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र चुनाव चिह्न प्रदान गर्ने छ ।  प्रदेश नम्बर १, ५ र ७ का गरि ३ सय ३४ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुले आइतवार मनोनयनपत्र दर्तागरे संगै मुलकका प्रमुख दलका नेता कार्यकर्ता चुनावी मैदान अन्र्तगत प्रचार प्रसारको अभियानमा जुठेका छन ।