शनिबार, बैशाख ८, २०८१

असेजद्दारा राजधानीमा कोरियन मोडालिटीको सरसफाइ अभियान चलाउँदै

काठमाडौं आषाढ १६, राजधानीमा बढ्दो फोहर व्यवस्थापनको समस्या एवम् यहाँको विग्रदो वातावरणीय समस्या प्रति जनचेतना अभिवृद्धिका लागि कोरियन Anup_20170629_14Anup_20170629_12 Anup_20170629_10 Anup_20170629_9 Anup_20170629_8 Anup_20170629_17 Anup_20170629_18 Anup_20170629_19 Anup_20170629_20 Anup_20170629_23 Anup_20170629_31 Anup_20170629_29 Anup_20170629_27 Anup_20170629_25 Anup_20170629_24मोडालिटीमा विद्यार्थी लक्षित सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ ।

असेज नामक भोलेण्टर सस्थाको अगुवाइ काठमाडौं विभिन्न ५सय वटा विधालयका विधार्थिमाझ प्रत्यक्ष अन्तरसंवाद सहित राजधानीका बढ्दो फेहर र यसको संक्रमणलाइ न्यूनिकरण गर्ने लक्ष्य अनुरुप संस्थाले प्रत्येक विधालयका विधार्थीलाइ आफ्नो स्कुल परिसर र त्यस आसपासको एक किलो मिटर सडकको समेत सफाइ गर्ने जिम्मेवारी दिने गरेको कार्यक्रम संयोजक किशोर सामसुवाङले जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले यसपटक राजधानीको सामाखुसीस्थित तक्षशिला एकेडेमीमा प्रस्तुत अभियान सञ्चाल गरिएको जानकारी दिनु भएको छ ।