मङ्लबार, असार २१, २०७९

पहिरोका कारण प्रसारणलाइनमा क्षति, मर्मत संभारका कारण विद्युत् कटौती हुनसक्ने :प्राधिकरण

काठमाडौ आषाढ १६ , नेपाल विद्युत प्राधिकरणले मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको दुईओटा टावरमा पहिरोले क्षति पुर्‍याएकाले मर्मत संभार Captureकार्य जारी रहेका कारण १६ देखि १८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती हुनसक्ने ज���ाएको छ ।
धादिङको कृष्णभीरनजिक पहिरोले दुईओटा टावरमा क्षति पुर्‍याउँदा करिब ९० मेगावाट विद्युत् आपूर्तिमा कमी हुने जनाउँदै प्राधिकरणले विद्युत कटौती आलोपालो हुने जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031