मङ्लबार, असार २१, २०७९

पर्वतारोही पण्डितको निधन

IMG_0430काठमाडौ आषाढ ४,  विश्वको सर्बोच्च शिखर सगरमाथा, मनास्लु, अष्ट्रेलियाको शिखर माउण्ट कोजियस्को सफल आरोहण गरिसकेका कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितको निधन भएको छ । संयुक्त राज्य अमेरिकास्थित अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा उनको निधन भएको अमेरिकास्थित नेपाली दूतावासलाइ उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले जनाएको छ ।

दुतावासलाइ उदृत गर्दै प्रेषित समाचारमा अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा पण्डितकाृ शुक्रबार मृत्यु भएको उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031