आइतवार, असार १९, २०७९

अध्यक्ष थापालाइ पितृ शोक

Captureकाठमाडौ आषाढ ११.    सिम्रिक एयरलाइन्स एवम अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाइ पितृ शोक परेको छ । अध्यक्ष थापकाका पिता बलबहादुर थापाको आज बिहान ७८ वर्षका उमेरमा चपलीस्थित आफ्नै निवासमा निधन भएको हो । लामो समयदेखि मिर्गौला, मधुमेह, मुटु र उच्च रक्तचाप लगायत रोगबाट पीडित थापको आजै पशुपति आर्यघाटमा आजै हिन्दू परम्परानुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व थापाका दुई छोरा र चार छोरी हुनुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031