शुक्रबार, चैत्र १६, २०८०

गोमा एयरको विमान दुर्घटना, चालक र सहचालक घाइते

imagesकाठमाडौं  ज्येष्ठ १३, गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । लुक्ला विमानस्थलमा विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा दुर्घटनाग्रस्त विमानका चालक प्रकाशकुमार राई र सहचालक सुजन मानन्धर तथा परिचारिका प्रज्ञा महर्जन घाइते भएको थाहा भएको छ।