शुक्रबार, बैशाख ७, २०८१

संसोधन विधेयकमा औपचारिक धारणा बनाउँन आज मधेशी मोर्चाको बैठक बस्दै

काठमाडौं चैत्र ३० ,आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ । सरकारले संविधान संशोधनको नयाँ विधेयक संसद सचिवालयमा दर्ता गराएपछि Captureत्यसबारेमा औपचारिक धारणा बनाउन बैठक बस्न लागेको हो ।

काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा संविधान संशोधनको नयाँ विधेयकका विषयमा छलफल हुनेसम्वद्धस्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31