शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति भण्डारी र प्रम प्रचण्डबीच भेटवार्ता

काठमाडौ चैत्र ३१ , राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज विशेष भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालयमा भएको उक्त bi 33भेटवार्तातमा उहाँहरुवीच मुलत वैशाख ४ गतेदेखि हुने राष्ट्रपतिको आसन्न राजकीय भारत भ्रमणका विषय केन्द्रीत रहेको बताईएको छ ।
यद्यपी भेटवार्ताको क्रममा स्थानीय तहको निर्वाचनका सन्दर्भमा सरकारले गरिरहेको कामकारबाहीको प्रगति विवरण प्रम प्रचण्डले जानकारी गराउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।